कक्षा ११ को भर्नामा निजी विद्यालयको मनपरी शुल्क
nepalghatana.com · Wed Aug 03 16:54:00 GMT 2022
माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएसँगै निजी विद्यालयले कक्षा ११ को भर्नाका नाममा विद्यार्थीसँग मनपरी शुल्क असुल्न थालेका छन् ।
शिक्षाको गुणस्तरभन्दा पनि वाह्य तडक भडक देखाउने निजी विद्यालयले अचाक्ली शुल्क लिने गरेका हुन् । स्थानीय तहले भर्ना र शुल्क निर्धारण नगर्दा उनीहरुको मनपरी बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)