मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अखिलमा चर्कियो आक्रोश, टीके प्रथाविरुद्ध एकजुट हुन अपिल

janaaastha.com

नेकपा एमालेभित्र नेतृत्व र कार्यशैलीलाई लिएर चुलिएको असन्तुष्टिको असर विद्यार्थी संगठन अनेरास्ववियुमा पनि देखिन थालेको छ । नेतृत्व पुनर्गठन पक्षधर (महासचिव शंकर पोखरेल) समूहप्रति आस्था राखेकै आधारमा सिनियर विद्यार्थी नेताहरूलाई छानीछानी पाखा लगाइएको गुनासो सतहमा आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)