मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जन्मदिनको अवसरमा पत्रकार धमलाले अपाङ्गता भएका व्यक्ति र अनाथ बालबालिकालाई लत्ताकपडा वितरण गरे

nepalpress.com · Sat Oct 24 09:26:02 GMT 2026

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले जन्मदिनको अवसरमा अपाङ्गता भएका व्यक्ति र अनाथ बालबालिकालाई खाना खुवाउनुका साथै खाद्यान्न तथा लत्ताकपडा वितरण गरेका छन् ।

धमलाले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित अपाङ्ग सेवा केन्द्रमा रहेका व्यक्तिहरूलाई खाना खुवाएर जन्मदिन मनाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)