मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

विश्व भोकमरी सूचकांक : ७२औँ स्थानमा नेपाल, भारत र पाकिस्तानलाई उछिन्यो

canadanepal.com · Sat Oct 24 09:34:22 GMT 2026

काठमाडौं- विश्व भोकमरी सूचकांक २०२६ मा नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा रहेको छ।

सूचकांकअनुसार नेपालमा भोकमरीको अवस्था मध्यम श्रेणीमा छ। दक्षिण एसियाली देशमध्ये नेपाल भारत, पाकिस्तान र बंगलादेशभन्दा अगाडि रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)