ट्रम्प-नेतान्याहुले पश्चिम एसियामा निम्त्याएको दीर्घकालीन संकट
nepalviews.com · Wed Jun 10 01:47:25 GMT 2026

काठमाडौं । पश्चिम एसियाको राजनीतिमा युद्ध सुरु गर्नु जति सजिलो छ, त्यसलाई स्पष्ट जितसहित अन्त्य गर्नु त्यति नै कठिन हुन्छ भन्ने ऐतिहासिक पाठ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पुनः एकपटक सिक्नुपरेको छ।
गत फेब्रुअरीको अन्तिम दिन जब अमेरिका र इजरायलले इरानविरुद्ध युद्धको बिगुल फुकेका थिए, तब उनीहरूको एउटै उद्देश्य थियो- इरानी शासनको अन्त्य गरी पश्चिम एसियालाई आफ्नो इसारामा नयाँ स्वरूप दिनु। तर, युद्ध सुरु भएको महिनौँ बितिसक्दा पनि नतिजा उनीहरूले सोचेभन्दा बिल्कुल विपरीत र जटिल मोडमा आइपुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
डोनाल्ड ट्रम्प
काठमाडौँ