दाङको तुलसीपुरमा कोठाभित्र दाजुभाइ मृत भेटिए
nepalsamaya.com · Mon Nov 20 16:05:11 GMT 2023
काठमाडौं- दाङको तुलसीपुर-६ गाइडहरमा कोठा भाडामा बस्दै आएका दाजुभाइ कोठाभित्र मृत अवस्थामा फेला परेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ डोक्रेना घर भई गाइडहरमा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत कोठाभित्र मृत अवस्थामा फेला परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)