अनुसन्धान, नवप्रवर्तन र समाज रुपान्तरणको सशक्त आधार
barnanmedia.com · Fri Apr 25 21:49:58 GMT 2025

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विश्वविद्यालय अनुसन्धान, नवप्रवर्तन र समाज रूपान्तरणका सशक्त आधार भएको बताउनुभएको छ ।
मध्यपश्चिम विश्वविद्यालयको आयोजनामा आजबाट सुर्खेत वीरेन्द्रनगरमा सुरु भएको ‘शिक्षा संस्कृति, समाज र व्यवसायमा अबको बाटो’सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन शुक्रबार गर्दै मुख्यमन्त्री उहाँले विश्वविद्यालय केवल शिक्षण गर्ने थलो मात्र नभई अनुसन्धान, नवप्रवर्तन र समाज रूपान्तरणको जग भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)