मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पवन र सौर्य ऊर्जा क्षमता पहिलो पटक थर्मलभन्दा बढी : चीन

barnanmedia.com · Fri Apr 25 21:53:32 GMT 2025

चीनले शुक्रबार आफ्नो पवन र सौर्य ऊर्जा क्षमताले पहिलो पटक कोइलाबाट चल्ने थर्मल ऊर्जालाई पार गरेको बताएको छ।

“सन् २०२५ को पहिलो त्रैमासिकमा चीनको भर्खरै स्थापना गरिएको पवन र फोटोभोल्टिक ऊर्जा क्षमता कुल सात करोड ४३ लाख ३० हजार किलोवाट थियो, जसले सञ्चयी स्थापित क्षमता १४ लाख ८२ हजार किलोवाट किलोवाटमा ल्यायो”, चीनको राष्ट्रिय ऊर्जा निकायले छोटो बयानमा थर्मल पावरलाई परिभाषित नगरी भन्यो, “यसले पहिलो पटक थर्मल पावर (१४ लाख ५१ हजार किलोवाट) को स्थापित क्षमतालाई पार गरेको छ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)