कोशीमा मुख्यमन्त्री नियुक्ति विवाद : आज पूर्ण इजलासमा सुनुवाइ हुँदै
onlinekhabar.com · Tue Jul 25 00:48:37 GMT 2023
९ साउन, काठमाडौं । कोशी प्रदेशमा उद्धव थापा नेतृत्वको सरकार गठन प्रक्रियाविरुद्ध परेको मुद्दा आज सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदै छ ।
सभामुख बाबुराम गौतमको समेत मतमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले त्यो प्रक्रियाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)