वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने युवक पक्राउ
barnanmedia.com · Fri Apr 25 21:57:52 GMT 2025

वैदेशिक रोजगारीको प्रलोभन देखाई बेरोजगार युवायुवतीहरूलाई ठगी गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्।
प्राप्त जानकारीअनुसार नारायण बेत नाम गरेका ३१ वर्षीय युवकले आकर्षक तलबको प्रलोभनमा पारेर चेक र पिक अप (Repick) मार्फत विदेश पठाइदिने भन्दै युवायुवतीहरूलाई लामो समयसम्म झुठा आश्वासनमा राखेका थिए। तर, समयमै विदेश नपठाइदिएर सपक्कै सम्पर्क विहीन भएपछि पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान थालिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)