मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरामा एकीकृत समाजवादीका आचार्य ४,७३६ मतले अगाडि

baahrakhari.com · Mon May 23 18:18:00 GMT 2022

पोखरा । कास्कीकाे पोखरा महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म एक लाख ३३ हजार ७५३ मत गणना भएको छ ।

प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ५४ हजार ३३७ मतसहित अग्रता जारी राखेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)