मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी अधिकारीहरूले विस्कोन्सिन राज्यकी एक न्यायाधीशलाई पक्राउ

barnanmedia.com · Fri Apr 25 22:07:58 GMT 2025

अमेरिकी अधिकारीहरूले विस्कोन्सिन राज्यकी एक न्यायाधीशलाई पक्राउ गरेको समाचार छ।

आप्रवासन अधिकारीहरूबाट एक व्यक्तिलाई बचाउन सहयोग गरेको आरोपमा उनीलाई शुक्रबार पक्राउ गरिएको रोयटर्सले समाचारमा उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)