मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जलवायु परिवर्तनका असर अनुकूलन गर्ने नेपालका तीन परियोजना स्वीकृत

barnanmedia.com · Sat Oct 24 10:10:01 GMT 2026

कृषि, वन तथा पर्यावरण मन्त्रालयले जलवायु परिवर्तनका असर अनुकूलन गर्ने क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका तीनवटै परियोजना अनुकूलन कोषको ४७औँ बैठकबाट स्वीकृत भएका छन् ।

विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)