रास्वपा कार्यालय बनस्थलीमा दृष्टिविहीनको प्रदर्शन
khabarhub.com · Wed Jul 01 11:34:26 GMT 2026

काठमाडौं – विभिन्न माग राख्दै आन्दोलनरत सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरूले रास्वपा कार्यालय बनस्थलीमा प्रदर्शन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)