काठमाडौँ आइपुगे क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुवार्ट
barnanmedia.com · Fri Apr 25 22:29:49 GMT 2025
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुवार्ट ल नेपाल आइपुगेका छन्।
आज शुक्रबार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। उनलाई स्वागत गर्न नेपाल क्रिकेट संघका पदाधिकारीहरू विमानस्थल पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)