शिक्षण पेसा छाडेर नमुना युवा कृषि उद्यमी बनेका फेन्चु
ratopati.com · Sat Oct 24 10:30:00 GMT 2026

मकवानपुर । ‘पढे–लेखेको मान्छेले जागिर नै खानुपर्छ’ वा ‘उन्नत भविष्यका लागि विदेश नै जानुपर्छ’ भन्ने मान्यता हाम्रो समाजमा जरा गाडेर बसेको छ । उक्त मान्यतालाई चिर्दै हेटौँडा उपमहानगरपालिका–१३, पदमपोखरी, आदामारका ३७ वर्षीय युवा फेन्चु लामा नमुना उद्यमी युवा बनेका छन् ।
कृषि उद्यमबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् फेन्चु । गणित विषयमा स्नातक तथा योजना व्यवस्थापनमा स्नातकोत्तर (मास्टर्स) सम्मको शिक्षा हासिल गरेका उनी अहिले युवा उद्यमीहरूको आइडलजस्तै छन् । उनको फार्ममा हरेक दिन आउने नयाँ युवा पुस्तालाई कषि कर्म सिकाउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)