मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

छनोटका लागि नेपाली टोली घोषणा, उपकप्तानको जिम्मेवारी पूजालाई

barnanmedia.com · Fri Apr 25 22:37:14 GMT 2025

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टाेली घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा घोषणा गरिएको १४ सदस्यीय टोलीमा पूजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।

यसअघि सीता राना मगर उपकप्तान थिइन्। तर, उनी चोटका कारण टिमबाहिर रहेपछि पूजालाई जिम्मेवारी दिइएको क्यानका प्रवक्ता छुम्बी लामाले नेपालखबरलाई जानकारी दिए। पूजा यू-१९ टिमको कप्तानसमेत हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)