कोरला नाकाबाट छ सय कार्टुन भेप बरामद
nagariknews.nagariknetwork.com · Sun May 17 06:13:35 GMT 2026

नेपाल–चीन उत्तर कोरला नाकास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बराबद गरेको छ।
कोरला नाकाबाट शङ्कास्पद रूपमा लुकाईछिपाईकन भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को खानतलासी गर्दा उक्त परिमाणमा विद्युतीय चुरोट (भेप) फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)