होल्डिङ सेन्टरमा बसेका बालबालिका तथा महिला
nepalbahas.com · Sun May 17 06:19:09 GMT 2026

होल्डिङ सेन्टरमा बसेका बालबालिका तथा महिला
३ जेठ, नेपालगन्ज । कोहलपुर नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर–टहरा हटाएपछि कोहलपुरकै बसपार्कमा रहेको अस्थायी होल्डिङ सेन्टरमा बसेका बालबालिका तथा महिला । तस्बिरः युवराज पाण्डे: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)