मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा

barnanmedia.com · Fri Apr 25 22:42:35 GMT 2025

काठमाण्डौं, १३ वैशाख : संवैधानिक निकायका ५२ भाईको मुद्दामा सर्वाेच्च अदालतले डिल गरिराखेको आरोप लगाउने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विरुद्ध सर्वाेच्च अदालतको अवहेलनाको मुद्दा पेश भएको छ ।

अधिवक्ताहरु अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले कांग्रेस महामन्त्री थापाको अभिव्यक्तिले सम्मानीत अदालतको सम्मानमा आंच आउने काम भएको र अदालतको मर्यादालाई होच्याउने कार्य भएको आरोप पनि लगाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)