मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हर्मुज जलमार्गमा विशाल तेलवाहक जहाज बारुदी सुरुङमा ठोक्किएर विस्फोट

barnanmedia.com · Sat Oct 24 10:27:51 GMT 2026

हर्मुज जलमार्ग मध्यको दक्षिणतर्फ रहेको ‘अनधिकृत’ मार्गबाट अघि बढ्ने प्रयास गरिरहेका दुईटा विशाल तेलवाहक जहाज शुक्रबार नौसैनिक बारुदी सुरुङमा ठोक्किएर विस्फोट भएका छन्।

रणनीतिक रूपमा महत्त्वपूर्ण उक्त जलमार्गमा एक दिनअघि पनि सुरक्षा घटना भएको खबर सार्वजनिक भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)