गणतन्त्र मास्न पूर्वराजा सडकमै आए : भट्ट
nepalkhabar.com · Wed Feb 22 16:12:54 GMT 2023
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राजतन्त्र फर्काउन पूर्वराजा ज्ञानेन्द्र शाह सडकमै निस्किएको बताएका छन्।
बुधबार गुल्मीको तम्घासमा जनमोर्चाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महासचिव भट्टले एमाले नेता दुर्गा प्रसाईंको अगुवाइमा चलेको गणतन्त्र विरोधी अभियानमा पूर्वराजा खुलारुपमा सडकमा निस्किएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)