हिँडदै-हेर्दै, फोटो खिच्दै
nepalkhabar.com · Sat Jul 15 15:53:01 GMT 2023
पोखराका फोटो पत्रकारहरुले शनिबार पोखरा २२ मा रहेको अनदुदेखि पुम्दीकोटमा रहेको शिवमन्दिरसम्मको यात्रा तय गरे। फेवाताल पारिपट्टि अनदुको विश्वशान्ति स्तपू र पुम्दीकोटमा रहेको शिवको विशाल मूर्ति मानव निर्मित हुन्। आजकल त्यहाँसम्म मोटर चढेर नै पुग्न सकिन्छ।
तर, बाटोमा पर्ने बस्ती, वनजंगल र जनजीवन बुझ्न हिँड्नैपर्ने हुन्छ। फोटो पत्रकारले पनि त्यही गरे। हुल बाँधेर यात्रामा निस्केका उनीहरुले बाटोमा भेटिएका दृष्य, जनजीवन, चराहरुलाई क्यामेरामा कैद गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)