सर्वोच्च बार एसाेसिएसनको चुनाव आज, काे-काे छन् पदाधिकारीका प्रतिस्पर्धी ?
shilapatra.com · Sat Jan 07 00:23:00 GMT 2023
सर्वोच्च बार एसाेसिएसनको चुनाव आज हुँदै छ । बारकाे ३४औँ कार्यसमिति चयनका लागि हुन लागेकाे चुनावमा सत्तापक्ष र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने छ । बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह चुनावी मैदानमा छन् । ६ सय २१ जना मतदाता रहेकाे सर्वोच्च बारमा पदाधिकारी तथा सदस्यहरूकाे कार्यकाल दुई वर्षको हुन्छ ।
बृहत् लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला र प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)