प्रहरी सहायक निरीक्षक २०८ जना असई सईमा बढुवा सिफारिस (सूचीसहित)
barnanmedia.com · Fri Apr 25 22:51:58 GMT 2025

ठुलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई)लाई प्रहरी नायव निरीक्षक (सई)मा बढुवा सिफारिस गरिएको छ ।
आज बसेको बढुवा समितिको बैठकले २ सय ८ जनालाई सई पदमा बढुवा गर्न सिफारिस गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)