मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा रोक्ने अमेरिकी नीति अदालतद्वारा खारेज

barnanmedia.com · Sat Aug 22 21:35:00 GMT 2026

अमेरिकी अदालतले ट्रम्प प्रशासनले ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ ।

अदालतले उक्त नीति अमेरिकी विदेशमन्त्री मार्को रुबियोको कानुनी अधिकारभन्दा बाहिर रहेको ठहर गरेको हो

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)