निर्वाचनमा केन्द्रबाट हुने गठबन्धन अस्वीकार्य : गुरुङ
newsofnepal.com · Thu Mar 03 01:02:24 GMT 2022
काठमाडौं, (नेस) ।
प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा केन्द्रीय गठबन्धन नगर्ने भएको छ । आवश्यकताअनुसार कुनै–कुनै स्थानीय तहमा पार्टी स्थानीय तहको निर्णयबमोजिम बाहेक गठबन्धन नगरी एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गर्ने तयारी गरेको कांग्रेसले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)