मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लेवान्डोस्की र फाति चम्कँदा बार्सिलोना सानदार जित

news24nepal.tv · Mon Aug 22 01:03:04 GMT 2022

एजेन्सी । स्पेनिस ला लिगमा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई सानदार जित दिलाउनको लागि रोवर्ट लेवान्डोस्कीको दुई गोल गरे भने औसमाने डेम्वेले र अन्सु फातीले समान एक–एक गोल गरे । सोसाडाडको एलेक्सान्डर इसाक एक गोल फर्काए ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)