१० कम्पनीलाई कागजातसहित उपस्थित हुन विभागको निर्देशन
rajdhanidaily.com · Fri Apr 25 23:08:43 GMT 2025

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न १० वटा कम्पनीमाथि अनुगमन गर्दा मापदण्ड नपु-याई काम गर्ने कम्पनीलाई कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ ।
विभागले बिहीबार अनुगमन गरेका विभिन्न १० वटा कम्पनीमध्ये दैनिक सबैभन्दा धेरै कारोबार गर्ने होङ्सी शिवम् सिमेन्ट प्रालिलाई तीन दिनभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)