भ्याट विवरण नबुझाउने ४८ हजार करदाताको नाम सार्वजनिक
rajdhanidaily.com · Fri Apr 25 23:05:31 GMT 2025

काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएर पनि ४८ हजारभन्दा बढी फर्मले विवरण बुझाउन आनाकानी गरेका छन् । नेपाल सरकारको राजस्व आर्जनको मुख्य स्रोतका रूपमा रहेको भ्याट नउठेपछि विभागले बिहीबार ती फर्मको नाम सार्वजनिक गरेको छ ।
आन्तरिक राजस्व विभागका अनुसार ६ महिनादेखि १ सय २ महिनाभन्दा बढी समयसम्म विवरण नुबझाएका फर्मको नाम सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)