बाँकेमा दुई कार एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते
annapurnapost.com · Sat Oct 24 10:51:36 GMT 2026

काठमाडौं : बाँकेमा दुई वटा कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।
राप्तीसोनारी गाउँपालिका–१, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)