मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतको जल शक्ति मन्त्रालयको बैठक: ‘पाकिस्तानले एक थोपा पनि पानी पाउँदैन’

barnanmedia.com · Fri Apr 25 23:15:17 GMT 2025

पाकिस्तानसँगको 'सिन्धु जल सन्धि स्थगन गर्ने' विषयमा शुक्रबार भारतको जल शक्ति मन्त्रालयको बैठक बसेको छ।

दैनिक भास्कर का अनुसार बैठकले यसलाई ३ चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)