कराँचीका अफ्रिकी हात्तीको दुर्दशाले उठायो संरक्षणमाथि प्रश्न
ratopati.com · Sat Oct 24 11:07:51 GMT 2026

कराँची । पाकिस्तानको कराँचीमा रहेका अफ्रिकी हात्ती मधुबालाको जीवन बचाउन पशु चिकित्सक, संरक्षणकर्मी र पशु अधिकारवादीहरू संघर्षरत छन् ।
कराँचीमा ल्याइएका चार हात्तीमध्ये दुईको मृत्यु भइसकेको छ भने बाँकी दुई मधुबाला र मलिका अझै थुनेर राखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)