मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्यूएए पाउने  क्याम्पसको  सङ्ख्या  ५७ पुग्यो

lokaantar.com · Tue Mar 15 00:42:30 GMT 2022

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्यूएए) पाउने क्याम्पसको सङ्ख्या ५७ पुगेको छ ।

उच्च शिक्षाप्रदायक संस्थालाई स्तरवृद्धि गरी गुणात्मक शिक्षा प्रदान गर्न प्रेरणा प्रदान गर्ने उद्देश्यले दोस्रो उच्च शिक्षा परियोजनाअन्तर्गत आयोगले यस कार्यक्रमको सुरुवात गरेको हो । परियोजनाका लागि विश्व बैङ्कको आर्थिक सहयोग छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)