मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

कति छ आज काठमाडौंको तापक्रम ?

baahrakhari.com · Fri Oct 27 00:44:47 GMT 2023

काठमाडौं । काठमाडौंमा आज बिहान ५ : ४५ को तापक्रम ११.५ डिग्री सेल्सियस रहेको छ । १० डिग्री सेल्सियसमा झरिसके पनि तीन दिनदेखि भने काठमाडौंको तापक्रम केही बढेको हो ।

“सोमबार, मंगलबार र बुधबार १० डिग्री सेल्सियससम्म झरे पनि त्यसयता भने तापक्रम बढेको छ,” मौसमविद् प्रतिभा मानन्धरले बाह्रखरीसँग भनिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)