कांग्रेस महाधिवेशन : भृकुटीमण्डपमा सजाइँदै सभा कक्ष, बन्दसत्र कभर्डहलमा
lokaantar.com · Tue Dec 07 00:59:02 GMT 2021
नेपाली काँग्रेसको १४औँ महाधिवेशन उद्घाटन सत्रका लागि भृकुटीमण्डप प्राङ्गण तथा कभर्ड हल सजाउन शुरू गरिएको छ ।
महाधिवेशनको औपचारिक उद्घाटनका लागि प्राङ्गणमा मञ्च निर्माण हुँदै छ भने बन्दसत्रका लागि कभर्डहल प्रयोग हुने भएको छ । यही शुक्रबार २४ गते दिउँसो प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)