मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भ्यान र ट्रक ठोक्किँदा १२ जना घाइते

deshsanchar.com · Sat Oct 24 11:06:44 GMT 2026

काठमाडौँ– सर्लाहीमा यात्रुवाहक भ्यान र केमिकल बोकेको ट्रक ठोक्किँदा १२ जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)