मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोदो टिप्न व्यस्त गोरखाका किसान (तस्बिरहरू)

deshsanchar.com · Sat Oct 24 09:21:19 GMT 2026

गोरखा – बडादसैँ सकिएसँगै गोरखाको सिरानचोक गाउँपालिका–८ धारापानीका किसान यतिबेला कोदो टिप्न व्यस्त देखिएका छन्। असारको अन्तिमतिर रोपिएको कोदो पाकेर भित्र्याउने समय भएपछि गाउँघरका किसानलाई बाली भित्र्याउने चटारो परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)