मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ऊर्जामन्त्री खड्काद्वारा ताप्लेजुङ घटनाको छानबिन गर्न चार सदस्यीय समिति गठन

barnanmedia.com · Fri Apr 25 23:24:41 GMT 2025

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो दुर्घटना भएको घटनाको c छानबिन समिति गठन गर्नुभएको छ।

यही वैशाख ८ गते ताप्लेजुङ सदरमुकामबाट प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरतर्फ जाँदै गरेको ना१ज ३०११ नम्बरको बलेरो ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा भएको घटनाबारे छानबिन गर्न ऊर्जामन्त्री खड्काको निर्देशनमा मन्त्रालयले चार सदस्यीय छानबिन समिति गठन गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)