दीपेन्द्रको मनबाट दर्शक-स्रोतासम्म आइपुगेको ‘तिमी नै छौ यो मनमा’
saralpatrika.com · Fri Apr 25 23:27:31 GMT 2025
काठमाडौं। कहिले प्राकृतिक सौन्दर्यको बयान, कहिले मामा–भान्जीको माया अनि कहिले पीडामा परेका चेलीबारे सन्देशमूलक सिर्जना गर्दै आएका दीपेन्द्र अधिकारीले मायामा केन्द्रित भएको गीत सार्वजनिक गरेका छन्।
अधिकारीले प्रस्तुत गरेको नयाँ गीत हो– ‘तिमी नै छौ यो मनमा’। उसो त यो गीतमा मायाकै कुरामात्र छैन, एउटा गतिलो सन्देश पनि बोकेको छ। गीतको म्युजिक भिडियोले यसलाई प्रष्ट्याउँछ। गीतले समग्रमा एउटा सिंगो कथा नै बोकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)