नीति कार्यक्रम अघि नै विश्वासको मत लिने प्रधानमन्त्री ओलीको तयारी
nepalwatch.com · Mon May 17 16:41:43 GMT 2021
नीति कार्यक्रम अघि नै विश्वासको मत लिने प्रधानमन्त्री ओलीको तयारी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा चाँडै विश्वासको मतको सामना गर्ने तयारी गरेका छन् । उनले आफूे छिटोभन्दा छिटो विश्वासको लिने पक्षमा रहेको बताएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरुसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)