काठमाडौं उपत्यकामा दसैंमा मापसे र लापसे गर्ने १ हजार ३७ चालक कारबाहीमा
ekantipur.com · Sat Oct 24 11:19:20 GMT 2026

काठमाडौं उपत्यकामा दसैंमा मापसे र लापसे गर्ने १ हजार ३७ चालक कारबाहीमा
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)