जागरण अभियान घोषणा गर्दै नेकपाको अपिल- विगतमा गल्ती भयो, अब सच्याउँछौँ (पूर्णपाठ)
nepalpress.com · Sat Oct 24 11:24:10 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले विगतको आत्मसमीक्षासहित जनताको बीचमा जाने घोषणा गरेको छ।
दुई महिने जागरण अभियानको घोषणा गर्दै संयोजक पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको अपिलमा नेपाली कम्युनिस्ट पार्टीले आफ्नो ऐतिहासिक जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात् गरेको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)