पोखरामा साढे १ अर्बको खानेपानी योजना
rajdhanidaily.com · Fri Apr 25 23:37:34 GMT 2025

पोखरा । पोखराको काँहुडाडा, कृस्ती, भरतपोखरी, निर्मलपोखरी र मट्टीखान लगायतका वासिन्दालाई स्वच्छ पिउनेपानी उपलब्ध गराउन लागत साझेदारीमा परियोजना सञ्चालन गर्नेगरी त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
पोखरा–२१ र ३३ समेट्ने गरी नेपाल सरकार केन्द्रीय खानेपानी आयोजनाअन्तर्गत बृहत् भरतपोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना, मट्टीखान खानेपानी आयोजना पोखरा २१ र जलवायु अनुकूलित आयोजनाअन्तर्गत काँहुधरहरा खानेपानी आयोजना पोखरा–११ को निर्माण, सञ्चालन र कार्यान्वयन सम्बन्धमा त्रिपक्षीय समmभदारीपत्रमा हस्ताक्षर भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)