काठमाडौं उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा
ekantipur.com · Sat Oct 24 11:29:16 GMT 2026

काठमाडौं उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सीसी क्यामरामार्फत ३९, रातो बत्तीमा सवारीसाधन चलाउने २० चालकलाई कारबाही गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)