मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘कबड्डी ५’ का दृश्य तथा क्लिप अनधिकृत रूपमा अपलोड नगर्न निर्माण पक्षको आग्रह

kalakarmi.com · Sat Oct 24 11:39:30 GMT 2026

काठमाडौं- प्रदर्शनमा रहेको नेपाली फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ का दृश्य, भिडियो क्लिप तथा अन्य सामग्री अनधिकृत रूपमा सामाजिक सञ्जालमा अपलोड, पुनःप्रकाशन तथा प्रसारण नगर्न निर्माण पक्षले दर्शक तथा शुभचिन्तकसँग आग्रह गरेको छ ।

फिल्मको निर्माण कम्पनी बाँसुरी फिल्म्सले प्रेस विज्ञप्ति जारी गर्दै चलचित्रका दृश्य, भिडियो क्लिप, संवाद तथा अन्य महत्त्वपूर्ण अंश अनुमति बिना सामाजिक सञ्जाल, युट्युब, टिकटक, फेसबुक, इन्स्टाग्रामलगायत डिजिटल प्लेटफर्ममा अपलोड वा पुनःप्रकाशन नगर्न अनुरोध गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)