गुगलमा कस्ता कुरा नखोजेकै राम्रो
techpana.com · Wed Apr 21 16:55:59 GMT 2021
काठमाडौं । अहिलको समयमा हामी कुनै पनि कुराको बारेमा जानकारी लिनका लागि गुगलको प्रयोग गर्दछौं । किनभने हामीले खोज्न चाहेका विषयवस्तु सहजै फेला पार्न सकिन्छ । तर कतिपय समय हामी गुगलमा यस्ता कुराहरु सर्च गर्छौं, जसका कारण अप्ठ्यारोमा पर्न जान्छौं ।
आज हामी तपाईंलाई केही यस्ता विषयहरुको बारेमा बताउँदै छौं, जसलाई सर्च गर्दा तपाईं समस्यामा पर्न सक्नुहुन्छ । यतिसम्म कि कुनै कुरा सर्च गर्दा तपाईं जेल जानुपर्ने अवस्था समेत आउन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)