दुई तिहाइको सरकारले अपेक्षा पूरा गरेन, त्यसैले जागरण अभियान : प्रचण्ड
dcnepal.com · Sat Oct 24 11:48:20 GMT 2026

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीद्वारा सञ्चालित ‘राष्ट्रिय जागरण अभियान’मा सक्रिय सहभागिता जनाउन आम नागरिकसमक्ष अपिल गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)