मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

निरन्तर घट्दै तापक्रम, सुरु भयो जाडो ?

baahrakhari.com · Fri Oct 29 01:11:00 GMT 2021

काठमाडौं । केही दिन यता तापक्रम घट्न थालेको महसूस हुन थालेको छ । बिहान र बेलुका चिसो हुन गरेको छ । तापक्रम निरन्तर घटन थालेपछि चिसो बढ्न थालेको छ ।

मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो । बुधबार बिहान १३.५ डिग्री सेल्सियस थियो भने बहिबार बिहान १२.५ डिग्री सेल्सियस मापन गरिएको थियो । आज उक्त तापक्रम घटेर १२.४ डिग्री सेल्सियसमा आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)