मुम्बईलाई हराउँदै चेन्नई शीर्ष स्थानमा
baahrakhari.com · Sun Sep 19 18:03:00 GMT 2021
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले जित निकालेको छ । आइतबार राति भएको खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई २० रनले हराएको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चेन्नईले जितका लागि दिएको १५७ रनको लक्ष्य मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १३६ बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)